३ भदौ २०८३, बुधबार | August 19, 2026

काठमाडौंमा कांग्रेसको शेखर समुहको भेला



काठमाडौं । नेपाली कांग्रेसभित्रको प्रतिपक्ष शेखर कोइराला समुहको भेला काठमाडौंमा भएको छ।

बत्तिसपुतलीस्थित एक पार्टी प्यालेसमा बिहान ८ बजेदेखि जारी भेलामा पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीले लिँदै आएको निर्णयका विषयमा छलफल भैरहेको छ ।

शेखर समुहका नेताहरुले विकसित साजनीतिक घटनाक्रममा आप्mनो समुहको साझा धारणा बनाउन यो भेला आयोजना गरेका हुन् ।

भेलामा आफ्नो समुहबाट प्रतिनिधित्व गर्ने पार्टी पदाधिकारीहरु, शीर्ष नेताहरु, केन्द्रीय सदस्यहरू, सांसदहरू तथा प्रदेश सभापतिहरू सहभागी छन्।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ९ : ५९ बजे

बागमतीमा राप्रपाको समर्थन पाएपछि मुख्यमन्त्रीमा किरण थापामगरको दाबी

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का किरण थापामगरले दाबी

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्राडा ढुण्डीराज पौडेल

रवि लामिछानेद्वारा मन्त्री र सांसदहरूसँग छलफल, प्रधानमन्त्री बालेन्द्र अनुपस्थित

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले

वर्षाजन्य विपद् : विभिन्न सडकमा यातायात अवरुद्ध

काठमाडौं ।वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

कञ्चनपुर । महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार