३ आश्विन २०८३, शनिबार | September 20, 2026

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु



पाल्पा । पाल्पाको रामपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । रामपुर ५ कान्जीहाउस नजिकै मोटरसाइकल सडकबाट ५० मिटर सडकबाट तल खस्दा मोटरसाइकल चालक २१ वर्षिय प्रदीप नेपालीको मृत्यु भएको हो ।

नेपालीले चलाएको लु १८ प ४९७० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ साँझ ६:३० बजेको समयमा सडकबाट ५० मिटर तल खसेको र गम्भीर घाइते भएका नेपालीलाई प्रहरीले स्थानीय रामपुर अस्पतालमा पु¥याएकोमा चिकित्सकले मृत घोषणा गरिदिएको पाल्पा प्रहरीले जनाएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ११ : २८ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब