७ पुस २०८२, सोमबार | December 22, 2025

बसुन्धरामा रास्वपा संसदीय दल र केन्द्रीय समिति बैठक



राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय समितिको बैठक संयुक्त बैठक बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा अपरान्ह ४ बजेबाट बसिरहेको बैठकमा चितवन २ मा हुन गैरहेको उपनिर्वाचनका विषयमा छलफल हुने बताइएको छ । निर्वाचन आयोगले वैशाख १० गते उपनिर्वाचन गर्ने घोषणा गरिसकेको छ ।

रास्वपाले सो क्षेत्रमा पुनः पार्टी सभापति रवि लामिछानेलाई नै उम्मेदवार बनाउने तयारी गरेको छ । यस्तै, बैठकमा समसामयिक राजनीतिक गतिविधि र पार्टी संगठन विस्तारबारे पनि छलफल हुने लागेको छ ।

सभापति लामिछाने गैर सांसदको रुपमा गृहमन्त्री बन्न्न नपाएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो । यद्यपी, सरकारलाई सो पार्टीले समर्थन भने कायमै राखेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ४ : १३ बजे

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी