२१ जेष्ठ २०८३, बिहिबार | June 4, 2026

साईकल सिटिको जर्सि सार्वजनिक



बुटवल । साईकलमार्फत पर्यटन विकास र सामाजिक हितमा लागेको साईकल सिटि बुटवलले नया जर्सि सार्वजनिक गरेको छ ।

वार्षिक कार्य योजना अन्तरगत सिटिका सल्लाहकार गोपाल श्रेष्ठ, चिरन भण्डारी, अध्यक्ष धिरेन तुलाधर, उपाध्यक्ष उत्तम श्रेष्ठले शुक्रबार जर्सि सार्वजनिक गरेको हो ।

साइक्लिष्टहरु बिच एकता, सद्भाव कायम गर्दै पर्यटन प्रवर्द्धनको उदेश्यसहित नया सदस्यलाई जर्सी उपलब्ध गराईने सचिव बिनोद कार्कीले बताए ।

साईक्लिष्टहरुलाई सदस्यतासंगै नया जर्सीसंगै दुर्घटना बिमा समेत गरिने उनले बताए । बुटवलमा हाल ३ दर्जन बढी नियमित साइक्लिष्टहरु रहेका छन ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  २ : ४३ बजे

समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाले योजनाको काम समयमै सम्पन्न नगर्ने

राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो

बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बलेवा खण्ड समयमै

मुस्ताङको कोरला नाकाबाट भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशङ्कामा मुस्ताङको

रोल्पाको माडी गाउँपालिकामा जिप दुर्घटना, तीन जनाको मृत्यु

रोल्पा । रोल्पाको माडी गाउँपालिका-२ व्याङखोलामा जिप दुर्घटना हुँदा तीन

सगरमाथा क्षेत्रमा ६ दिनदेखि बेपत्ता गाइड दावा शेर्पा सकुशल फेला

काठमाडौं । सगरमाथा क्षेत्रमा ६ दिनदेखि बेपत्ता रहेका ओखलढुंगाका पर्वतारोहण