२० भदौ २०८३, शनिबार | September 5, 2026

‘भ्यालेन्टाइन डे’मा कार्कीको ‘आभारी छु’ गीत सार्वजनिक



काठमाडौं । आनन्द कार्की, बिगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सम्मानित ब्यक्तित्व हुन । उनै सदबहार बरिष्ठ गायक कार्कीको आवाजमा नयाँ गीत सार्वजनिक गरिएको छ ।

‘भ्यालेन्टाइन डे’ को अवसरमा प्रेमी प्रेमिकाका प्रति समर्पित गर्दै नयाँ गीत ‘आभारी छु’ सार्वजनिक गरेका छन । उनले यो गीत आफनै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन ।

गीतकार दीप गिरी तथा बरिष्ठ संगीतकार राजु सिंहको संगीत  रहेको उक्त गीतलाई चाँद सिंहले एरेन्जर गरेका छन् । मोहन कुमार झिल्लुको  छायाँकन रहेको तथा श्रव्यदृश्यमा अनिल कुमार महर्जनको सम्पादन रहेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ८ : २० बजे

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगन्जका अनलाल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी