२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

तिनाउ बोर्डिङ खेल महोत्सव-२०७९ : सबै विधाका खेलहरु सम्पन्न



बुटवल । तिनाउ ईङ्लिस बोर्डिङ स्कूलको खेल महोत्सव-२०७९ अन्तर्गत भएका सबै विधाका खेलहरु सम्पन्न भएका छन् ।

बिहिबार पुरस्कार बितरण गरिने बिद्यालयले जनाएको छ । बुधबार लुम्बिनी बाणिज्य क्याम्पसको खेलमैदानमा भएको सिनियर कक्षा ८, ९ र १० तर्फको छात्रा कबड्डी खेलमा कक्षा ९ का रन्जना गाहा, स्नेहा मगर, रेजिना बि सि, अस्मिना भण्डारी, किर्मिका सुनार, प्रक्रिति कार्की प्रज्ञा कठायत, शृजना बुढाथोकी युरि पुन समूह प्रथम भएको छ भने कक्षा १० का करिस्मा कार्की मुस्कान खत्री, रोस्नी बस्नेत, खोदैजा बानु, स्मारिका डम्बरपाल, बिनिता चितौरे, सबिता सुनार, अनुस्का खड्का ओजस्वी श्रेष्ठको समूह द्वितीय भएको छ ।

त्यस्तैगरि कक्षा ८र ९ का भुमिका सारु, सृष्टि के सि, भुमिका के सि, आस्मा श्रेष्ठ, शिला सुनार, प्रतीक्षा अदै ,आइस्का थापा, निस्मा मनान्सु, बसन्ती रानाको समूह तृतीय भएको छ । छात्र तर्फको रिले दौडमा कक्षा ९ का बिकास गहतराज, आयुस सुनार, अभिषेक डम्बरपाल, सुजन रानाको समूह प्रथम, कक्षा ९ कै विवस बि क, ओमन खाम्चा, सुगम बि क, सक्षम पङेनीको समूह द्वितीय र कक्षा ८ का सजिछ बुढाथोकी समीर कार्की, हरिओम क्षेत्री सागर नेपालको समूह तृतीय भएको छ ।

कक्षा ८, ९, १० को क्रिकेट खेलमा कक्षा ९ को निस्चल रुचाल, ऋषि बिक, सफल परियार, कुशल पाण्डे,युजन सारु प्रबिन बज्राचार्य, अभिषेक रसाइली, प्रतीक पौडेल, सुजन राना, प्रत्युस बश्याल, आकास पुलामी, सुलभ तिवरी, विशेष बैदालीको समूह प्रथम, कक्षा १० का रिजन पौडेल, बिजन ढकाल, गौरब ज्ञवाली, समीर बम्रेल,पवन थापा, मल्दिप थापा एन्जल राना, आदित थापा सुज्यन थापा, निरज थापा अभिषेक ज्ञवाली,रिदम के सि अनिश थापाको समूह द्वितीय भएको छ ।

जुनियर कक्षा ५, ६, ७ छात्र तर्फको ब्याडमिन्टन खेलमा कक्षा ७ का अनुप जङ थापा प्रथम कक्षा ५ का बिश्वास बिक द्वितीय र इशान भट्टराई कक्षा ६ का तृतीय भए। सोही समूह अन्तर्गत खेलाइएको स्लो साईकल दौडमा छात्रा तर्फ कक्षा ७ का निर्देश महत प्रथम कक्षा ६ का आयुश कारक द्वितीय र कक्षा ५ का मिलन राना तृतीय भएका छन् ।

तेस्तै छात्रा तर्फको सोही खेलमा कक्षा ७ कि सन्जना घर्ति मगर प्रथम सोही कक्षा कि स्नेहा थामी मगर द्वितीय र प्रिया कार्की सोही कक्षा कि तृतीय भइन । जुनियर (२,३,४) तर्फ खेलाइएको चित्रकला प्रतियोगितामा छात्र तर्फ कक्षा ३ का ज्याकसन दुदराज प्रथम कक्षा ४ का युनिश बकबाल द्वितीय र सुपृम थापा कक्षा २ का तृतीय भए ।

आजै सम्पन्न सोही खेलमा छात्रा तर्फ कक्षा ३ की करिश्मा घर्ती पुन प्रथम कक्षा ४ की प्रियान्सु राना द्वितीय र सम्पदा थापा कक्षा २ की तृतीय भइन । गणितीय दौडमा कक्षा ४ का प्रसिद्ध आचार्य प्रथम, कक्षा ४ कै अपेक्षा भण्डारी द्वितीय र कक्षा २ का प्रतीक कार्की तृतीय भए । माघ २७ देखिे तिनाउ खेल महोत्सव भएको विद्यालयकी प्राचार्य सीता पाण्डेले जानकारी दिए । फागुन ५ गते मेडल तथा प्रमाणपत्र बितरण गरिने बिद्यालयका अध्यक्ष यज्ञमुर्ति पाण्डेले बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ७ : १९ बजे

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन

रोकियो उद्योग वाणिज्य महासङ्घको ६०औँ साधारण सभा र चुनाव

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा र चुनाव

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ,

पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट

प्रधानमन्त्री शाहले गरे श्रममन्त्री साहलाई पदमुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रम, रोजगार तथा सामाजिक