२ असार २०८१, आइतबार | June 17, 2024

आज सेना दिवस, भब्यताका साथ मनाईदैँ



काठमाडौं । नेपाली सेनाले आज सेना दिवस मनाउँदै छ । नेपाली सेना गठन गरेको उपलक्ष्यमा हरेक बर्ष महाशिवरात्रीका दिन सेना दिवस मनाउँदै आईएको छ ।

सो क्रममा सैनिक मञ्चमा बिशेष कार्यक्रमका साथ सेनाले सेना दिवस मनाउँछ । सो क्रममा सैनिक मञ्चमा झाँकी, घोडा दौड, सैनिक परेड, हतियारले सुसज्जित सबारी देखी हेलिकोप्टरवाट पुष्पबृष्टी पनि गरिने्छ ।

जहाँ राष्ट्रपति बिद्यादेवी भण्डारीको समुपस्थितिमा सैनिक मञ्च टुंडिखेलमा बिहान ११ बजे बिशेष प्रदर्शन गरिनेछ । जहाँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्याधिस, सभामुख, उपप्रधानमन्त्री, मन्त्रीहरु, संबैधानिक निकायका प्रमुख र सदस्यहरु तथा सरकारका उच्चअधिकारीहरुको उपस्थिति रहनेछन् ।

नेपाली सेनाको २६० औं दिवसलाई अझ भब्य रुपमा मनाउन भारतीय सेनाका पुर्व प्रमुखहरुलाई पनि निमन्त्रणा गरिएको छ, जो पहिलो पटक नेपाल आमन्त्रण गरिएको हो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ७ : ४४ बजे

क्रिकेट खेलाडीसहित अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने खेलाडीलाई नगद पुरस्कार प्रदान

काठमाडौँ ।  अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरूलाई सम्मान

मापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग

काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले तत्काल

निर्वाचन आयुक्त पदमा कृष्णमान प्रधान सिफारिस

काठमाडौं । संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा

शिवम् सिमेन्टले आयोजना गरेको शिवम् कीर्ति समारोह २०८१ भव्यताका साथ सम्पन्न

काठमाडौ । शिवम् सिमेन्टसले “शिवम् कीर्ति समारोह २०८१” भव्यरुपमा सम्पन्न

कालीकोटको मान्मामा प्रभु बैंक को ३०५ औ शाखा सञ्चालनमा

काठमाडौ । प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति