५ चैत्र २०८२, बिहिबार | March 19, 2026

नबिल बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । नबिल बैंकको संस्थापक सेयर बुधबार बिक्रीमा आएको छ । बैंकले ३ लाख कित्ता सेयर बिक्री आह्वान गरेको हो ।

सेयर सिलबन्दी बोलकबोल गरी बिक्री हुँदै छ उक्त सेयरका लागि जो कोही संस्थाले बोलकबोल पेस गर्न सक्नेछन । बैंकका अनुसार उक्त सेयर खरिद गर्न चाहानेले फागुन २५ गतेभित्र आवेदन दिन सक्ने छन ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४७५ रुपैयाँ तोकिएको छ भने लगानीकर्ताले कम्तिमा एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । आवेदन फाराम बैंकको बिक्री प्रबन्धक सनराइज क्यापिटलबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ३ : ५० बजे

आफ्नै पत्नीको खुट्टा काटेर पति फरार

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा एक पतिले आफ्नै पत्नीमाथि अमानवीय

६४ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९

नैनीतालका नेपाली मजदुर भन्छन्, ‘नयाँ सरकारबाट स्वेदशमै रोजगारीको आशा राखेका छौँ’

नैनीताल (भारत) । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका ५२ वर्षीय भवानीप्रसाद रेग्मी

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, मुख्य सचेतकमा खुस्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले संसदीय दलको नेतामा

अन्योलको वातावरण चिरेर निर्वाचन सम्पन्न गरायौँः कावा प्रमुख आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ,