२६ असार २०८३, शुक्रबार | July 11, 2026

सुर्खेतमा एक प्रहरी जवान कञ्चटमा गोली लागेको अवस्थामा मृत फेला



सुर्खेत । सुर्खेतमा १ जना प्रहरी जवानको कञ्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका छन् ।

कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान २६ वर्षीय कवीन्द्र बिक कञ्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत स्रोतका अनुसार घटना बिहीबार बिहान २:५६ बजेतिरको हो । विक आफैंले बोकेको एसएलआरको गोली उनको दायाँ कञ्चटमा लागेको छ ।

प्रहरी जवान बिक ड्युटीमै भएका बेला घटना भएको हो । बिकको शव परीक्षणका लागि कर्णाली प्रदेश अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  १० : ५० बजे

काठमाडौँ महानगरपालिकाले गणेश नेपालीका परिवारलाई सहयोग गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी

रुपन्देहीमा गोली प्रहार गरेर भारतीय लागुऔषध कारोबारे पक्राउ

काठमाडौँ । रुपन्देहीमा प्रहरीले गोली प्रहार गरेर १जना भारतीय लागुऔषको

संसदमा गृहमन्त्रीको आक्रोश : गणेश नेपालीको मृत्युमा राजनीति गर्नेहरू अस्पतालमा कति जना पुग्नुभयो ?

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा

पशुपतिमा साउने सोमबारको तयारी सुरु

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमबारको

सम्पत्ति विवरण पेश बाध्य नगर्न सर्वोच्चको अन्तरिम आदेश, छानबिन आयोगको कामकारबाही रोकियो

काठमाडौं । सर्वोच्च अदालतले २०६२/६३ सालदेखि सरकारी नियुक्ति र जिम्मेवारीमा