२० मंसिर २०८२, शनिबार | December 6, 2025

१५ वर्षिय किशोर १३ वर्षिया नाबालिकामाथि करणी गरेको आरोपमा पक्राउ



पाल्पा । पाल्पामा १५ वर्षिय किशोरले १३ वर्षिया बालिका माथि जबर्जस्ती करणी गरेका छन् । गत फागुन ४ गते मध्यरातीको समयमा पाल्पा रामपुरमा १५ वर्षिय किशोरले १३ वर्षिया बालिकामाथि करणी गरेको पाल्पा प्रहरीले जनाएको छ ।

रामपुर ५ गैटार बस्ने ती किशोरले स्थानीय १३ वर्षिया बालिकामाथि करणी गरेको उजुरी आएपछि किशोरलाई नियन्त्रणमा लिइएको पाल्पा प्रहरीले जानकारी दिएको छ । स्थानीय रोहित श्रेष्ठको निर्माणधिन घरमा लगेर ललाईफकाई करणी गरेको बालिकाको आमाले प्रहरीमा उजुरी गरेपछि किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिउको पाल्पा प्रहरी प्रवक्ता डीएसपी विरेन्द्र थापाले बताए ।

बालिकाको स्वास्थ्य परिक्षण गरि अभिभावकको जिम्मा लगाईको छ भने किशोरमाथि अनुसन्धान शुरु गरिएको डीएसपी थापाले बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  १० : ४८ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय