९ माघ २०८२, शुक्रबार | January 23, 2026

नारी दिवसको प्रतिक रङ : प्याँजी, हरियो र सेतो



काठमाडौं । आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस विश्वभरीसहित नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।

संयुक्त राष्ट्र संघवाट  ‘Digitall: Innovation and Technology for Gender Equality’ नारा तय भएको छ । नेपालमा भने ‘लैङ्गिक समनताका लागि बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिलाको पहुँच’’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी याे दिवस मनाइँदै छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको वेबसाइट अनुसार प्याँजी, हरियो र सेतो रङ महिला दिवसका प्रतिक रुपमा मान्ने प्रचलन छ ।

उक्त वेभसाइटका अनुसार प्याँजी रंङले न्याय र गरिमा इङ्गित गर्दछ भने हरियो रङले आशाको प्रतिक रुपमा लिइन्छ ।  सेतो रंङले  भने पवित्रताको प्रतिनिधित्व गर्ने महिलावादी तथा लेखकहरुको भनाइ रहँदै आएको छ । यद्यपि यो सर्वस्वीकार्य धारणा भने होइन । केही महिलावादी, अभियन्ता तथा लेखकहरू यी तीनवटा रङलाई प्रतिक रङको रुपमा विश्वास गर्दछन् र मार्च ८ मा यी रङको पोशाक लगाएर .प्लेकार्डसहित विभिन्न कार्यक्रम गर्ने गरिन्छ ।

सन् १९०८ मा बेलायतमा महिलाहरूको सामाजिक र राजनीतिक संघ संगठनहरूबाट यी प्रतिक रङको अवधारणा सुरु भएको हो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ७ : ३८ बजे

कालिका मानवज्ञान माविमा सरस्वती पूजाको अवसरमा ईसीडी कक्षामा अक्षरारम्भ

बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालयमा सरस्वती पूजाको अवसर पारेर

अक्सफोर्ड माध्यमिक विद्यालयमा सरस्वती पूजा तथा पुरस्कार वितरण, व्यवहारिक शिक्षामा जोड दिन आग्रह

बुटवल । बुटवलको सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले सरस्वती पूजा तथा

गगन थापाको प्रतिवद्धता – उम्मेदवारी चयन अर्को पटकदेखि सुधार गर्छौं

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उम्मेदवार छनोट प्रक्रियामा

गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी सभापति