२३ बैशाख २०८१, आइतबार | May 5, 2024

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक भोलि



काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा०को केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको छ ।

बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार अपरान्ह ३ बजे बस्नेगरी केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयसँगै उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल हुने जनाइएको छ ।

आठ दलले जसपालाई उपराष्ट्रपति दिने समझदारी गरेका छन् । उपराष्ट्रपतिमा संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई पठाएर उनको निर्वाचन क्षेत्रबाट आफु चुना लड्ने अध्यक्ष उपेन्द्र यादवले चाहना राखेका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ४ : ४२ बजे

युवाहरु बिदेशीनु र कुलतमा फँस्नुको मुख्य कारण बेरोजगारी

खजुरा । स्वदेशमा काम गर्ने वातावरण नभएका कारण युवाहरु बिदेशीने

आम्दा अस्पतालका कर्मचारीद्धारा नन्दिनी गौशालालाई सहयोग रकम हस्तान्तरण

बुटवल । आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलमा

काठमाडौंको वायु अझै अस्वस्थ

काठमाडौं आज फेरि काठमाडौं वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा

मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय

काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री योको

काठमाडौं। जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौं