२५ भदौ २०८३, बिहिबार | September 10, 2026

जनताको शान्ति शुरक्षामा कुनै कसर बाँकी रहदैन : प्रहरी निरिक्षक पौडेल



बुटवल । वडा प्रहरी कार्यालय रामनगर, बुटवलका प्रमुख प्रहरी निरीक्षक अर्जुन पौडेलले जनताको शान्ति सुरक्षामा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन् ।

हालै अर्घाखाँचीबाट सरुवा भई बुटवल आएका पौडेलले शुक्रबार पत्रकारहरुसँग परिचात्मक कार्यक्रममा बोल्दै जनताको शान्ति सुरक्षाको प्रत्याभूति र गलत कार्यको रोकथाम गर्नु प्रहरीको मुख्य काम भएको भन्दै सबै मिलेर शान्ति सुरक्षा कायम गर्ने जनाएका हुन ।

गलत कामहरु रोक्न सुचना लिने दिने कुरामा सबै पक्षको सहयोग जरुरी रहेको उनको भनाई छ । वडा प्रहरी कार्यालय माताहातका प्रहरी कर्मचारीहरुलाई चुस्त दुरुत राख्ने जनताको सेवालाई छिटो छरितो बनाउने कुरामा आफु सधैं लागिपर्ने बताए ।

सञ्चारकर्मीहरुले रात्रीकालिन बजार व्यवस्थापन, झैंझगडा व्यवस्थापन, लगायतका विषयमा प्रहरी प्रशासन सधै चनाखो बन्नुपर्ने सुझाव दिएका थिए ।

खुल्ला सिमानाका कारण नेपाल भित्रने अवैध लागुऔषध तस्करीका सामान आसपासमा हुने अनैतिक क्रियाकलाप नियन्त्रणमा विशेष निगरानी गर्नुपर्ने सुझाव सञ्चारकर्मीहरुको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ७ : ३३ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब आवश्यक

काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतदेखि सचिव बढुवासम्म, मन्त्रिपरिषद्का ७ निर्णय

काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको संयुक्त

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ

काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व शान्तिधाम लुम्बिनीको पहलमा विश्व शान्ति पूजा हुँदै

बुटवल । विश्व शान्तिधाम लुम्बिनीले भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली,