२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

उपराष्ट्रपति निर्वाचनको मतदान सकियो, केही बेरमा मतगणना हुने



काठमाडौं । उपराष्ट्रपति निर्वाचनको मतदान सकिएको छ ।

बिहान १० बजेदेखि संसद भवनको ल्होत्से हलमा भएको मतदान दिउँसो ३ बजे सकिएको हो । निर्वाचनमा ८२९ मत खसेको छ । संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

मतगणना अपरान्ह ४ बजेबाट सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ । साँझ ६ बजेसम्म मतगणनाको अन्तिम परिणाम आइसक्ने बताइएको छ ।

उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्य, रामसहायप्रसाद यादव र ममता झा प्रतिस्पर्धामा रहेका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ३ : १७ बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि