२९ असार २०८३, सोमबार | July 13, 2026

सत्ता गठबन्धनको बैठक : भागवण्डाको एजेण्डामा विश्वासको मतपछिमात्र छलफल हुने



काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गर्नु अघि सत्ता साझेदार १० दलबीच सत्ता बाँडफाँडबारे छलफल नहुने भएको छ ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका शिर्श नेताहरुको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतपछि मात्र भागवण्डाको छलफलमा प्रवेश गर्ने बताएपछि बैठक कुनै निर्णय नगरि सकिएको छ ।

आजको बैठकमा प्रधानमन्त्रीको विश्वासको मतसँगै सत्ता बाँडफाँडबारे पनि छलफल हुने अपेक्षा गरिएपनि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पछि मात्र छलफल गर्ने बताएपछि त्यस बारेमा कुनै छलफल नभएको बैठकमा सहभागी एक नेताले बताए ।

विश्वासको मतदिनेमा दलहरुबीच एक मत हुने सहमति भएको ती नेताले बताए । बैठकमा केही दलहरूले आज नै सत्ता साझेदारीको कुरा पनि टुङ्ग्याउनुपर्ने कुरा उठाएका थिए ।

 

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ७ : ४० बजे

आज यी स्थानमा भारीदेखि धेरैभारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको

देशभर वर्षा : विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज वर्षा भइरहेको

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको