२३ भदौ २०८३, मंगलबार | September 8, 2026

शाओमीद्वारा नेपालमा रेडमी नोट ९ सार्वजनिक



काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले शुक्रबार नेपालमा रेडमी नोट ९ सार्वजनिक गरेको छ ।

नोट ९ सिरिजमा सार्वजनिक गरिएको मध्ये यो दोस्रो फोन हो । हालै सार्वजनिक भएको रेडमी नोट ९ प्रो का साथ, नयाँ रेडमी नोट स्मार्टफोन लाइनअपले कुनै फ्ल्यागसीप मुल्य बिन्दु बिना अत्याधुनिक डिजाइन र नविनता जारी राख्ने शाओमी नेपालले दाबी गरेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भन्छन्, ‘हामी नोट ९ सिरिजमा अर्को स्मार्टफोन नेपालमा सार्वजनिक गर्न पाउँदा निकै उत्साहित छौं ।’

५०२० एमएएच ब्याट्री, ४८ एमपी क्यामेरा र मिडियाटेक हेलियो जी ८५ प्रोसेसर जस्ता विशेषताका साथ रेडमी नोट ९ लाई उपभोक्ताले मन परोउन कोठारीले विश्वास व्यक्त गरे ।

४ जीबी +१२८जीबी भेरियन्टमा दुई कलर – मिडनाइट ग्रे र फरेस्ट ग्रीनमा उपलब्ध रेडमी नोटको मूल्य २२ हजार ९९९ रुपैयाँ पर्दछ । १८ सय भन्दा बढि मी प्रिफर्ड पार्टनरहरु, मी अफलाइन स्टोर, रिटेल पार्टनर र अनलाईन पार्टनर डराज र सस्तोडिलमा छिट्टै उपलब्ध हुनेछ शाओमी नेपालले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ३ : २१ बजे

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र

भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा

जेनजी सहिद दिवस : सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

काठमाडौं । एक वर्षअघि काठमाडौंका सडकमा देखिएको त्यो दृश्य नेपालको