२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

क्वारेन्टिनमा बसेकाहरुलाई मनोसमाजिक परामर्श सेवा



कपिलपवस्तु । कपिलवस्तु जिल्लामा अहिले क्वारेनटाइनमा बसेका हरु लाई मानसिक तनाव त्रास तथा चिन्तामा बसेका लाई उनिहरुको मनोवल उच्च पार्न मनोसमाजिक परामर्श दिइएको छ ।

क्वारेनटाइनमा बस्नेहरुको मनोवल खस्ने उनीहरु बढी चिन्तामा हुने सम्भावना बढी रहेको भन्दै उनीहरुलाई मनोपरामर्श दिइएको हो । इन्द्रेणि ग्रामणि विकास केन्द्रद्वरा सञ्चालित सुरक्षित आप्रवासन परियोजना केन्द (सामि)द्वरा परामर्श सेवा दिइएको छ ।

कपिलवस्तु नगरपालिका वडा नं ११ रेहरामा रहेको क्वारेनटाइनमा पुगि त्यहा बसेकाहरु लाई परामर्श सेवा दिदै उनीहरु लाई योग शिक्षा अभ्यास, आत्मवल बलियो बनाउन, मन भित्रबाट डर त्रास हटाउन सिकाइएको मनोसामाजिक परामर्शकर्ता अनन्त न्यौपानेले बताइन ।

यसैगरी यस नगरपालिकाको अरु क्वारेनटाइन रहेका हरुलाई लाई पनि परामर्श सेवा दिइने न्यौपानेले जानकारी दिइन । विशेष गरी क्वारेनटाइनमा रहेको लाई ध्यानमा राखी तिनीहरु लाई परामर्श सेवा दिइएको इन्द्रेणि ग्रामणि विकाश केन्द्र का अध्यक्ष विण्णु प्रसाद पौडेलले बताएका छने ।

शिवराज नगरपालिका ,कपिलवस्तु नगरपालिका मा परामर्श सेवा शुरु भइ सकेको र वाणगंगा नगरपालिका ,मायादेवी गाउपालिकामा थप परामर्श सेवा शुरु गर्ने तयारी भइरहेको पौडेलले जानकारी गराए ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ५ : ०५ बजे

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र

ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ्ग विभाग’को शुभारम्भ

काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि

पश्चिम एशियाको युद्धले भारतीय रेस्टुरेन्टमा ग्यास सङ्कट

बेङ्गलुरु । पश्चिम एशियामा चर्किएको युद्धको प्रभाव भारतसम्म पुगेको छ

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन भइरहेको छ : गभर्नर पौडेल

वीरगन्ज । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र

आयल निगमको सूचनापछि ग्यासको अनावश्यक भण्डारण बढ्यो, ग्यास डिपोमा ग्राहकको घुँइचो

नेपालगन्ज । नेपाल आयल निगमले मध्यपूर्वको तनावको कारण देखाउँदै पेट्रोलियम