१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

ए डिभिजिन लिग : दशौं चरणका अन्तिममा दुई खेल हुदैँ



काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल आज दुई खेल हुदैँछ । सो लिग अन्तर्गत आज हुने दशौँ चरणका अन्तिम दुई खेलमा थ्रीस्टार क्लब र हिमालयन शेर्पा तथा चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युथ बिच प्रतिस्पर्धा हुनेछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा  थ्रीस्टार क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । तेस्रो स्थानमा रहेको थ्रीस्टारले १५ अंक जोडेको छ भने  दुई खेल मात्र जितेको हिमालय शेर्पा भने १३ औँ स्थानमा छ ।

उता, दशरथ रंगशालामा चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युथ भिडने छन् । सो खेल साँझ ६ बजेवाट सुरु हुनेछ । छैटौँ स्थानको चर्च ब्वाइजले ९ खेलबाट १५ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको सातदोबाटोले ९ खेलबाट १७ अंक जोडेको छ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  ९ : ०० बजे

सिधा सडकले जोडियो ढोरपाटन-तकसेरा

ढोरपाटन । बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ सिधा

वेस्टइन्डिजलाई ५ विकेटले हराउँदै भारत टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । भारत राष्ट्रिय क्रिकेट टोली आईसीसी पुरुष टी-२० विश्वकपको

फागुपूर्णिमा (होली) ले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले

सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा

थकाली समुदायमा ‘तोरनल्ह’ पर्व को रौनक

म्याग्दी । म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायमा