१ पुस २०८२, मंगलबार | December 16, 2025

गृहणी महिलाले घरमा नै बसी यसरी घटाउन सक्छन मोटोपना !!



काठमाडौं । महिलामा तौल बढनु एक समस्या बनिरहेको हुन्छ । खासगरी, गृहणी महिला आफनो बढेको तौलका कारण हैरान भईरहेका हुन्छन् किनकी कामकाजी महिला आफनो तौललाई सन्तुलनमा राखिरहेका हुन्छन तर गृहणी महिला घरायासी काममा ब्यस्त रहनु पर्ने भएकाले आफनो बढेको तौललाई सन्तुलनमा राख्न सकिरहेका हुन्नन ।

उनीहरु तौल सन्तुलनका लागि समय पाउदैनन र मोटो शरिर लिएर बसिरहेका हुन्छन्  । यीनीहरुलाई समय भए त जिम सेन्टर गएर आफनो शरिरको तौल सन्तुलनमा राख्थे तर समय नहुने भएका कारण उनीहरु असन्तुलितत शरिर लिएर बसिरहेका हुन्छन् ।

तर, यस्तो अवस्थामा के गर्ने त ? हामी तपाईलाई केही टिप्स बताउने छौं, जसले तपाईको शरिरको तौललाई सन्तुलित र आकर्षक बनाउन मद्यत गर्नेछ ।

यसरी घटाउनुहोस मोटोपना :

यदि तपाईं गृहिणी हुनुहुन्छ भने तौल घटाउन सजिलो छैन तर केही सजिलो उपाय अपनाएर आफ्नो शरीरलाई राम्रो बनाउन सक्नुहुन्छ । तौल घटाउने पहिलो उपाय भनेको भनेको हिँड्नु हो ।

हामी यो मान्दैछौं कि घरको कामले तपाईलाई फुर्सद हुदैन तर पनि बिहान वा साँझ जुन सुकै समय मिल्छ, त्यो बेला विस्तारै हिडन सुरु गर्नुहोस् । विस्तारै बिस्तारै हिडाईको गतिलाई क्रमशः अघि बढाउनुहोस र समयलाई पनि बढाउनुहोस । साथै, केही कार्डियो एक्सरसाइजको पनि गर्न सक्नुहुनेछ ।

यो होइन कि जुन सुकै काम र हिडाई तिव्र गतिमा गर्नुपर्छ तर आफनो क्षमता अनुसार हिडाईको गतिलाई अघि बढाउनुहोस । मोटोपना घटाउने भन्दैमा जर्वजस्ती र तिव्र गतिले नहिडनुहोस र न दौडनुहोस ।

यसका साथै खानपीनवाट बच्ने काम गर्नुहोस । जसमा चिल्लो र धेरै क्यालोरी हुनेवाला खाना नखानुहोस् । अस्वस्थ्यकर खानपिनलाई पुरै बन्द गर्नुहोस ।

जति सकिन्छ, घरमा बनाएको कुरा खानुहोस् । बाहिरका सबै खानेकुराहरुलाई बन्देज गराउनुहोस् । हाइड्रेट रहनुहोस र खानामा जति सकिन्छ फाइबारयुक्क्त खानेकुराहरु खानुहोस । साथै, प्रोटिन प्राप्त हुने खानेकुराहरु खानुहोस ।

र, तपाई एकदिनमा कति क्यालोरी उत्पादन गर्नुहुन्छ, त्यो नोट गर्दै जानुहोस । यसका लागि तपाईलाई स्मार्ट वाचको आवश्यक्ता पर्न जान्छ ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ७ : २६ बजे

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि