११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

कैलालीमा होमक्वारेन्टिनमा बसेकी महिलाको मृत्यु



कैलाली । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० मा होम क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु भएको छ ।
गए राति अचानक स्वास्थ्यमा समस्या आएपछि उनको मृत्यु भएको गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदले बताउनुभयो ।

जेठ २६ गते भारतबाट फर्केकी ४८ बर्सिया ती महिला वडा अध्यक्षको निगरानीमा होम क्वारेन्टिनमा बस्दै आएकी थिइन् ।

उनमा प्यारालाइसिस र रक्तचापको समस्या रहेको थियो । उनको कोरोना परीक्षणका लागि स्वाब नमुना सङ्कलन गरी धनगढी पठाइएको छ । रिपोर्ट आएपछि मात्रै शव व्यवस्थापन गरिने मेयर साउदले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  १ : ३७ बजे

तीन सय ३८ स्थानीय तहबाट भू–उपयोग वर्गीकरण सम्पन्न

काठमाडौँ । देशभर तीन सय ३८ स्थानीय तहले भू–उपयोग वर्गीकरण

तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी

दमौली । तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्री बालेन्द्र नबोल्ने, सम्बोधन गर्न राष्ट्रपतिलाई पत्राचार

काठमाडौं । संघीय संसद एवं सार्वजनिक समारोहमा अहिलेसम्म कुनै सम्बोधन