४ पुस २०८२, शुक्रबार | December 19, 2025

हिजो बिहानदेखि सम्पर्कविहीन भएका बुटवलका ढुवानी व्यवसायी नेपाल गोरखपुरमा भेटिए



बुटवल । हिजो बिहान ६ बजे देखि सम्पर्क विहिन भएका बुटवलका ढुवानी व्यवसायी माधव नेपाल गोरखपुरमा भेटिएका छन् ।

नेपाल हिजो १२ गते बिहान ६ बजे लु ८६ प १२४८ नं. स्कुटर लिएर नेपाल घरबाट निस्केपछि सम्पर्कमा थिएनन ।

त्यसपछि परिवार र नेपाल प्रहरीले उनको खोजी गरिरहेको थियो । ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक दानबहादुर थापाले हिजो १२ बजे सुनौली नाकामा नेपाल पुगेको र त्यहि आधारमा खोज्दै जादा गोरखपुरमा भेटिएको बताए । उनको परिवार संग सम्पर्क भएको बताइएको छ ।

सम्पर्कमा आएका नेपालले परिवार सामु आफु काम विशेषले गोरखपुर पुगेको बताएका छन् ।

मोबाईल साथमा नहुदा सम्पर्क विहिन भएको जस्तो भए पनि आफुलाई केहि समस्या नभएको नेपाललेपरिवारलाई बताएका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  ११ : २९ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज