२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

डिलु पराजुलीले घोषणा गरे एनआरएनए अमेरिकाको अध्यक्ष पदमा उम्मेदवारी



काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्ष पदमा डिलु पराजुलीले उम्मेदवारी घोषणा गरेका छन् ।

पराजुलीले सन् २०२३–२५ कार्यकालको नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

‘गैर आवासीय नेपालीका साझा चासो र सरोकारमा ठोस योजना सहित कार्यान्वयन गराउन तागत भएको व्यक्तिले मात्र गैर आवासीय नेपाली सङ्घ अमेरिकालाई थप उचाइ दिन सक्छ ।’, उम्मेदवारी घोषणा गर्दै उनले भनेका छन्, ‘गफ होइन काम, समर्पण र साथ–सहयोगले मात्र समाजको सुखदुखको सच्चा सारथि बन्न सकिन्छ । यही विश्वासका साथ गैर आवासीय नेपाली सङ्घ अमेरिकाका लागि २०२३–२५ कार्यकालको नेतृत्वका लागि आफ्नो उम्मेदवारी दिने निष्कर्षमा पुगेको छु ।’

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ८ : ५४ बजे

प्रतिनिधिसभा बैठक अपराह्न २ बजेका लागि तोकियो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आजै अपराह्न २ः०० बजेका लागि तोकिएको

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारामाथि शंकर पोखरेलको प्रहार

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गृहमन्त्रीमा सुधन गुरुङको

विश्वकपअघि अमेरिकी भिसा नीति विवादमा, केही विदेशी अधिकारीलाई प्रवेश निषेध

वासिङ्टन । आगामी विश्वकप फुटबल प्रतियोगिताको तयारी भइरहेका बेला संयुक्त

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं । आज बिहान ११ः०० बजेका लागि तय भएको प्रतिनिधिसभाको