२४ श्रावण २०८३, आइतबार | August 9, 2026

लियो क्लब अफ बुटवल खस्यौलि युथको पद हस्तान्तरण



बुटवल । लियो क्लब अफ बुटवल खस्यौलि युथको पद हस्तान्तरण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

लियो बर्ष २०१९/२०२० का अध्यक्ष राजिव जंग कुवरले बर्ष २०२०/२०२१ का अध्यक्ष होमनाथ सापकोटालाई पद हस्तान्तरण गरेका छन् ।

क्लवका अध्यक्ष कुवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लियो जिल्ला परिषदका अध्यक्ष सरोज कंडेल, विशिष्ट अतिथि लायन्स क्लव अफ बुटवल खस्यौलीका अध्यक्ष राजु पौडेल, मुक्ति श्रेष्ठ, सल्लाहकार बाबुराम बोहोरा, सुदिप बेल्बासे, रमेश अर्याल, शित्तल ज्ञवाली वर्ष २०/२१ का लियो एड्भाइजर ज्ञानु पुन लगायतले बोल्नुभएको थियो ।

सो अबसरमा बर्ष १९/२०की सचिव कल्पना डुम्रेल बर्ष २०२०/२०२१ को सचिब दिपक खरेललाई माइनन्युट प्रदान गर्नुभएको छ । क्लवले सामाजिक काम गर्दे आइरहेको छ ।

 

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ८ : ५४ बजे

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम । माङसेबुङ गाउँपालिका-२ का किसान देशराज लिम्बूले गत वर्ष

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी खटाइने

काठमाडौं । खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह

नेपाल समृद्ध बनाए मात्र नेपालीले सुख पाउने बाटो खुल्छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई

पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

सुदूरपश्चिम । खप्तडका फाँटमा घाम झुल्किँदा पहाडका काखमा फैलिएको हरियालीले