३ पुस २०८२, बिहिबार | December 18, 2025

बागलुङ निसीखोलाका मृतक युवा कोरोना संक्रमित : स्वास्थ्य मन्त्रालय



काठमाडौं । बागलुङको निसीखोला गाउँपालिकाका एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पुष्टि गरेको छ ।

निसीखोला ३ का २९ वर्षीय पुरुषको असार २१ गते मृत्यु भएको थियो । यद्यपी, उनको मृत्युको खबर हिजो नै सार्वजनिक भएपनि मन्त्रालयले पुष्टि गरेको थिएन ।

भारतबाट गाउँ फर्किएका ती पुरुष क्षयरोगका बिरामी थिए । उनी स्थानीय ढोरपाटनको क्वारेन्टिनमा रहेका थिए ।

यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ४ : ५० बजे

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,