१० श्रावण २०८३, आइतबार | July 27, 2026

बकर ईदको अवसरमा बिहीबार देशभर सार्वजनिक बिदा



काठमाडौं । सरकारले बकर ईदको अवसरमा बिहीबार देशभर सार्वजनिक बिदा दिएको छ ।

गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै पर्सि बिहीबार मुस्लिम धर्मावलम्बीहरुको बकर ईद (ईद उल अजार) परेकोले सार्वजनिक बिदा दिएको जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  २ : १७ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले