३० श्रावण २०८३, शनिबार | August 15, 2026

गोलभेडा १० रुपैयाँले महङ्गियो, अरु तरकारीको के छ अवस्था!



काठमाडौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शुक्रबार गोलभेडाको मूल्य प्रतिकेजी १० रुपैयाँले बढेको छ । बिहीबार औसत मूल्य प्रतिकेजी ८५ रुपैयाँमा कारोबार भएको ठुलो गोलभेडालाई आज ९५ रुपैयाँ पर्नेछ । त्यस्तै, लोकल सानो गोलभेडा २५ रुपैयाँ, लोकल सानो गोलभेडा २५ रुपैयाँ, रातो आलु ४६ रुपैयाँ, भारतीय रातो आलु ३६ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ३९ रुपैयाँ २० पैसा रहेको छ ।

त्यस्तै, सेतो आलु ३५ रुपैयाँ, सुकेको प्याज ९भारतीय० ५४ रुपैयाँ ८० पैसा, लोकल गाजर १०५ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ ४० पैसा, स्थानीय काउली ६५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ७६ रुपैयाँ ६७ पैसा, तने बोडी १२८ रुपैयाँ, तने बोडी १२८ रुपैयाँ, मकै बोडी ९५ रुपैयाँ, लाकेल सिमी ११६ रुपैयाँ, टाटे सिमी १३५ रुपैयाँ, भटमासकोशा ९६ रुपैयाँ ६७ पैसा, तितो करेला १०५ रुपैयाँ, लौका ७६ रुपैयाँ, परवर ८६ रुपैयाँ ६७ पैसा रहेको छ ।

त्यस्तै, भिण्डी ११५ रुपैयाँ, तोरीको साग ४५ रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ३४२ रुपैयाँ, कुरीलो २२५ रुपैयाँ, न्यूरो ८६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली ६६ रुपैयाँ ६७ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, सेलरी १४६ रुपैयाँ ६७ पैसा, पार्सले २७५ रुपैयाँ, पुदीना १६५ रुपैयाँ, गुन्दुक २७५ रुपैयाँ, फूजी स्याउ ३३३ रुपैयाँ ३३ पैसा, कागती १५२ रुपैयाँ ५० पैसा, मालदह आँप ७६ रुपैयाँ ६७ पैसा, किवि ८५० रुपैयाँ, आभोकाडो ५७५ रुपैयाँ र अकबरे खुर्सानी २७५ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ९ : ३९ बजे

परराष्ट्रमन्त्रीद्वारा भारतीय स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

मुस्ताङ । मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो

पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

महोत्तरी । मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन

काठमाडौंमा आज विभिन्न स्थानबाट ग्यास सिलिन्डर बिक्री गरिँदै

काठमाडौं । नेपाल आयल निगमको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले