२० मंसिर २०८२, शनिबार | December 6, 2025

पहिरोले मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध



चितवन । पहिरोले नारायणघाट मुग्लिन(नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ ।

काली खोला नजिकै शनिबार अपरान्ह ४ बजेतिर सुख्खा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।

पहिरो पन्छाउन सडक डिभिजन कार्यालयको टोली कालीखोला पुग्दैछ । थप पहिरो नझरे पहिरो पन्छाउन पाँच घण्टाजति लाग्नसक्ने कार्यालयले जनाएको छ ।
पटकपटक पहिरो जाँदा यो सडकखण्ड अवरुद्ध हुँदैआएको छ ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ५ : २३ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय