२३ भदौ २०८३, मंगलबार | September 8, 2026

तिनाउ नदीमा बुटवल ५ का २० वर्षिय युवकको शव फेला



बुटवल । बुटवलको तिनाउ नदी किनारमा २० वर्षिय युवकको शव फेला परेको छ । तिनाउ पुलको झण्डै ५० मिटर नजिक नदी किनारमा युवकको शव फेला परेको हो ।

फेला परेको शव बुटवल उपमहानगर ५ का सुमन विकको रहेको प्रहरीले जनाएको छ । विक नदीमा भेटिएको सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

विकको शवको लुम्बिनी प्रादेशिक अस्पताल लगेर पोष्टमार्टमको तयारी भइरहेको समेत प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ८ : ४१ बजे

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

माइतीघरमा महिलाले गरिन् आत्मदाहको प्रयास, वीर अस्पताल लगियो

काठमाडौं । काठमाडौंको माइतीघरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास