१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

ओलीको सचिवालयले भन्याे, ‘पशुपति जाने कार्यक्रम नै थिएन, कसरी स्थगित हुनु ?’



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपतिनाथमा पुजा गर्न जाने कार्यक्रम नै नरहेको जनाईएको छ । ओलीका प्रेस संयोजक रामशरण बजगाईले अध्यक्ष ओली पशुपतिनाथमा जाने कुनै कार्यक्रम नरहेको जनाएका हुन ।

‘हिजो देखी मैले अध्यक्षको पशुपतिनाथ जाने कुनै कार्यक्रम छैन भनेर भनिरहेको छु, सबैले जाने हो भनेर एकपक्षीय रुपमा लेखिरहेका छन्,’ बजगाईले भने, ‘आफै जाने भनेर लेख्छन, आफै जाने कार्यक्रम स्थगित भनेर लेखेको देखियो, जबकी तत्काल कुनै कार्यक्रम नै तय भएको थिएन र होइन ।’

कतिपय मिडियाले जलहरी प्रकरणमा क्षमापुजा गर्नका लागि ओली पशुपतिनाथमा जान लागेको भनेर लेखेको भन्दै ओलीको सचिवालयले खण्डन गरेको छ ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  १० : ०१ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा