१४ पुस २०८२, सोमबार | December 29, 2025

सीता दाहालको निधनप्रति सभामुख घिमिरेद्वारा दुःख व्यक्त



काठमाडौं । सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

बुधबार बिहान ६९ वर्षीया सीता दाहालको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको छ ।

बुधबार शोक वक्तव्य जारी गर्दै उनले सीताको निधनको खबरले आफू स्तब्ध भएकोे बताएका छन् । दाहालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ११ : ०५ बजे

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी : राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा

रौतहटमा एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

रौतहट । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित

निर्वाचन आचारसंहिता २०८२ स्वीकृत, माघको पहिलो साताबाट कार्यान्वयनमा आउने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ लाई स्वीकृत गरेको

जसपा र लोसपाबीच पार्टी एकताको समझदारी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

एमाले सचिवालय बैठक : समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न फागुन २१