१३ श्रावण २०८३, बुधबार | July 29, 2026

सीता दाहालको निधनको खबरले भारतीय प्रधानमन्त्री मोदी मर्माहत



काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी पुष्पकमल दाहाल प्रचण्डकी जीवनसंगीनी सीता दाहालको निधनप्रति दुख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीले ट्वीट गर्दै दाहालको निधन भएको खबरबाट मर्माहत भएको जनाएका हुन् । मोदीले परिवारप्रति समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई शिरशान्ति मिलोस भनि प्राथना गरेका छन् ।

 

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  १ : २७ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज, वरिष्ठ नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ

लगातार हारको शृंखला तोड्ने लक्ष्यमा नेपाल, आज नेदरल्यान्ड्ससँग अन्तिम भिडन्त

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

नारायणी अस्पतालका चिकित्सकको राजीनामा

वीरगञ्ज । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका छन्

रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद