२० बैशाख २०८१, बिहिबार | May 2, 2024

खैरो हिरोइनसहित २ जना पक्राउ



टीकापुर । कैलालीको टीकापुर नगरपालिकाबाट ३ ग्राम ७०० मिलिग्राम खैरो हिराइन सहित छ लाख नगद र डिजिटल तराजु सहित दुई जनालाई पक्राउ गरेको छ ।

टीकापुर नगरपालिका वडा नम्बर १ व्यवसाय क्षेत्रका शंकर भन्ने छत्र साउ“द र वडा नम्बर ६ नारायणपुरका बर्ष २६ का मुकेश रावल पक्राउ परेका छन् ।

लागु औषधको कारोवार भैरहेको भन्ने सुचनाका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले छत्र साउ“दको घर खानतलासी गर्दा उनीहरु पक्राउ परेका हुन् ।

दाउराको थुप्रोमा लुकाइराखेको अवस्थामा खैरो हिरोइन, नगद र तराजु फेला परेको इलाका प्रहरी कार्यालय टीकापुर जनाएको छ ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय डिएसपी मधुसुधन न्यौपाने जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ६ : ०३ बजे

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा