१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

घरमा बस्दाबस्दा आत्तिनुभएको छ ? नआत्तिनुस ! एक्सेलट्रिपले लग्नने छ पोखरा शहर



काठमाडौं । धेरै लामो समय भयो, घरबाट बाहिर ननिस्केको । लकडाउन सुरु भएपछि घुम्न जान त झन पाइएकै छैन । घरमा वच्चाहरुले घुम्नका लागि कर गरिरहन्छन् । विचरा उनीहरुलाई के थाहा लकडाउनका कारण बाबुआमा बाहिर निस्कन सक्दैनन् ।

त्यसो त, तपाईंलाई पनि लामो समय घरमा बस्दा बस्दा बोर भैसकेको छ । रिफ्रेस हुनका लागि कतै यस्सो बाहिर जान पाए पनि हुन्थ्यो जस्तो त लागेकै छ नि ? हैन त ! तर, अब पटक्कै नआत्तिनुस । यो संकटपूर्ण अवस्था कति दिन पो रहन्छ र !

फोन पे र एक्सेलट्रिपले तपाईंलाई घुमाउन लैजाने योजना बनाइसकेका छन् । तपाईं फोन पेको ग्राहक हुनुहुन्छ भने एक्सेलट्रिपसँगै तपाईं नेपालकै सुन्दर पर्यटकीय नगरी पोखरा घुम्न जान पाउनुहुनेछ ।

असार २८ गतेदेखि लागु हुने यो योजनामा फोनपेका ग्राहकहरु मध्येमा १० जनाले एक्सेलट्रिप नेपाल मार्फत एक रातको निम्ति पोखराको होटेलमा प्रति विजेता दुईजना निम्ति बस्ने अवसर पाउने भएका छन्।

यो सुविधा भाग्यशाली विजेताले लकडाउन सकिएपछि पछि उपभोग गर्न पाउने छन्। यो अफर आगामी साउन १० गतेसम्म मात्र लागु हुनेछ । भाग्यशाली विजेता हुनका निम्ति सर्तहरु भने पुरा गर्नु पर्नेछ।

Fonepay Direct मार्फत Bank to Bank Fund Transfer गनुपर्ने छ। Transaction successfully complete भएको screenshot/PDF लाई (Submission website link here) मा upload गर्नु पर्ने छ। यस बाहेक प्रतियोगीहरुले फोन पेको फेसबुक र इन्सटाग्राम पेज Facebook: https://www.facebook.com/fonepay/
Instagram: https://www.instagram.com/fonepaynepal/?hl=en र एक्सेलट्रिप नेपालको फेसबुक र इन्सटाग्राम पेज Facebook: https://www.facebook.com/xceltripnepal/ Instagram: https://www.instagram.com/xceltrip_np/?hl=en लाईक र फलो पनि गर्नु पर्ने छ।

१५ लाख होटल र ४०० वायुसेवा कम्पनीका संजाल मार्फत एक्सेलट्रिप संसारकै तीब्र रफ्तारमा फैलदो एक अनलाइन ट्राभल प्लेटफर्म बनेको छ । संसारभरका लाखौं यात्रारत वा यात्राकांक्षी मानिससम्म पहुँचको सामर्थ्य बनाएको एक्सेलट्रिपले १४ मुलुकहरूमा आफ्नो उपस्थिति जनाइसकेको छ।

नेपालमा पनि एक्सेलट्रिपमा देशभरका धेरैजसो स्तरीय होटलहरु र पाँचवटा वायुसेवा पनि आबद्ध भइसकेका छन्।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  १२ : २० बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै