३१ असार २०८३, बुधबार | July 15, 2026

घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जका अधिकृत घुस लिँदालिँदै पक्राउ



नेपालगन्ज । सेवाग्राहीसंग ठेक्काको लाईसेन्स बनाईदिने भन्दै घुस लिंदै गरेका घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सातौ तहका अधिकृत हुकुम बहादुर ओली अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसंन्धान आयोग कार्यालय बुटवलको सम्पर्क कार्यालय नेपालगन्जले घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जमा कार्यरत ओलीलाई ९६ हजार ३ सय घुससहित नियन्त्रणमा लिएको हो ।

ओलीलाई घुस लिंदै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसंन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले पुष्टि गरेका छन् ।

अख्तियारको टोलीले घटनास्थलको बरामदी मुचुल्का गरि आवश्यक अनुसंन्धान थालेको छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ९ : ०२ बजे

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत

बुटवलमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, ६ लाखभन्दा बढी नक्कली नोट बरामद

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ नेपालगञ्जरोडस्थित एक पसलबाट नक्कली नेपाली