१९ माघ २०८२, सोमबार | February 2, 2026

काली गण्डकी किनारमा पहिचान नखुलेको शव फेला



कुश्मा । पर्वत जलजला गाँउपालिका-८ लस्ती नजिकै काली गण्डकी किनारमा पहिचान नखुलेको ब्यक्तिको शव फेला परेको छ । आज मध्यान्ह २ बजेको समयमा लस्ती खोला नजिकै काली गण्डकीमा पानीमा उत्तानो तैरिरहेको अवस्थामा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

नाम थर वतन नखुलेको अन्दाजी २७-२८ वर्षिय पुरुषको शव फेला परेपनि सनाखत हुन नसकेको पर्वत प्रहरीले जानकारी दिएको छ ।

फेला परेको शव चिन्ने जान्ने जो कोही व्यक्तिले सम्बन्धीत घर परिवारको व्यक्ति वा जिल्ला प्रहरी कार्यालय पर्वतको सम्पर्क नं. – ९८५७६२४१८८ वा ९८५७६३०५५१० मा सम्पर्क गगदिन प्रहरीले अनुरोध समेत गरेको छ।

प्रकाशित मिति : २० भदौ २०८०, बुधबार  ९ : ३१ बजे

साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग भारत पराजित

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको

बालेन्द्र साहसहित २९ जना उम्मेदवारलाई सोध्यो आयोगले स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने थप नौ

नेप्सेमा झिनो अङ्कको सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

राष्ट्रपति पौडेलसँग जापानका विदेश राज्यमन्त्रीले गरे शिष्टाचार भेट

काठमाडौं । जापानको चार दिने भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलसँग

राष्ट्रियसभा : सदाचार नीति छिट्टै ल्याउन आग्रह

काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरूले सदाचार नीति लागू हुन नसक्दा