१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

ग्लोबल आइएमइ बैंकले घटायो निक्षेपको ब्याज दर



काठमाडौं। ग्लोबल आइएमइ बैंकले निक्षेपको ब्याज दर घटाएको छ।

यसअघि बैंकर्स संघले ब्याजमा गरिएको सहमति खारेज गरेपछि ग्लोबलले बुधबार ब्याजदर घटाएको हो। ग्लोबलले बचतसँगै मुद्दती निक्षेपको ब्याज पनि घटाएको छ साथै बैंकले बचतको ब्याज दर आधा प्रतिशत ले घटाएको छ।

अव बैंकले बचतमा ३ देखि ५ प्रतिशत ब्याज दिने भएको छ।बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याज दर सातबाट साढे ६ प्रतिशतमा झारेको छ। यस्तै बैंकले मुद्दती निक्षेपको ब्याज दर पनि आधा प्रतिशत बिन्दुले घटाएको छ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ११ : ४७ बजे

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम