९ जेष्ठ २०८३, शनिबार | May 24, 2026

एमाले कोशी अधिवेशन : मतदान सकियो, अब केही बेरमा मतगणना हुदैँ



विराटनगर । नेकपा एमाले कोशी प्रदेशको भावी नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।

गए राती रातभर भएको मतदानमा ९९७ प्रतिनिधि मध्ये ९७७ जनाले मतदान गरेका छन । गत राती राति १० बजेबाट सुरू भएको मतदान अहिले बिहान ५ बजे सकिएको हो ।

सो मतदान प्रक्रियामा २० जना अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ । र, मतदान सम्पन्न भए पछि केही बेर पछि मत गणना सुरू गर्ने तयारीमा निर्वाचन समिति रहेको छ ।

प्रथम कोशी अधिवेसनबाट भावी अध्यक्षका घनश्याम खतिवडा र विनोद ढकाल प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ७ : २१ बजे

८ बुँदै घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको १५ औं साधारण सभा सम्पन्न

नेपालगन्ज । ८ बुँदै घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको

ऊर्जामन्त्री श्रेष्ठद्वारा स्युचाटारस्थित विद्युत् भार प्रेषण केन्द्रको निरीक्षण

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्युचाटारस्थित नेपाल

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक