१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

मौद्रिक नीतिपछिको सेयर बजारमा उछाल, बजारमा तीन पटक सर्किट ब्रेक, कारोबार बन्द



काठमाडौं । मौद्रिक नीतिपछिको सेयर बजारमा उछाल आएको छ । आइतबार बजार खुलेको डेढ घण्टा नबित्दै तीनपटक सर्किट लागेर बजार बन्द भएको छ ।

बजार खुलेको ६ मिनेटमा पहिलो सर्किट ब्रेक लागेर २० मिनेटको लागि कारोबार स्थगित भएको थियो। त्यसपछि खुलेको बजार एक मिनेटमा नै थप १ प्रतिशत बढे पनि ११ः२७ मा दोस्रो सर्किट लागेको छ।

दोस्रो सर्किटसँगै कारोबार ४० मिनेटको लागि स्थगित भएको छ यस्तै ४० मिनेटपछि खुलेको बजार ३ मिनेटमै ६ प्रतिशत बढेर तेस्रो सर्किट लागेपछि आजको कारोबार बन्द भएको छ ।

आइतबारको बजारमा लगानीकर्ता बैंकिङ समूहमा झुम्मिएका छन् । ०७७/७८को मौद्रिक नीति सेयरबजारप्रति सकारात्मक भएकोले बजार बढेको विश्लेषक बताउछन ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  १२ : ०१ बजे

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम

सङ्खुवासभामा शिक्षकको गोली हानी हत्या

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा गोली प्रहारबाट एक शिक्षकको हत्या