६ पुस २०८२, आइतबार | December 21, 2025

उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फर्किए



काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किएका छन् । उनी आज काठमाडौं आइपुगेका हुन् ।

चीनमा रहँदा उनलाई हृदयाघात भएपछि अस्पताल भर्ना भएका थिए । उनी बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजबाट कात्तिक ६ गते डिस्चार्ज भएका थिए ।बीआरआई सम्बन्धी कार्यक्रममा सहभागी हुन चीनको राजधानी बेइजिङ गएको बेला उनलाई हृदयघात भएको थियो ।

अस्पतालमा पाँचदिने उपचार पश्चात स्वास्थ्य लाभ गरी श्रेष्ठ आज बिहान स्वदेश फर्किएको उनको सचिवालयले जनाएको छ ।

मन्त्री श्रेष्ठ कात्तिक ३ गते नै स्वदेश फर्किने पूर्व निर्धारित तालिका रहे पनि बिरामी भएका कारण आज मात्रै स्वदेश फर्किएका हुन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ११ : ५८ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ