२३ भदौ २०८३, मंगलबार | September 8, 2026

बुटवल आउँदै गरेको मोटरसाइकल पाल्पामा दुर्घटना, एकजनाको मृत्यु



बुटवल । सिद्धार्थ राजमार्ग अन्तरर्गत पाल्पाको विरौटामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दशैं मनाएर स्याङ्जादेखि बुटवलतर्फ आउँदै गर्दा मोटरसाइकल दुर्घटनामा परी स्याङ्जा वालिङ नगरपालिका–५ का ४१ वर्षीय मोहनीलाल थापाको मृत्यु भएको हो ।

थापा सवार लु १४ प ८८७१ नम्बरको मोटरसाइकलमा पाल्पाको माथागढी–१ बिरौटामा शनिबार दिउँसो दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा परी घाइते भएका उनलाई थप उपचारका लागि जिल्ला अस्पताल पाल्पा पठाइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

घटना बारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ७ : ३३ बजे

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङ्देम्बेको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका सदस्य भीष्मराज