२८ भदौ २०८३, आइतबार | September 13, 2026

दीपेन्द्रका लागि हामीले हरेक स्रोतहरु लगाइरहेका छौं – मोन्टी देसाइ



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाइले नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई मैदान फर्काउने प्रयास भइरहेको बताएका छन् । ओमानसँगको खेलपछि मोन्टीले यस्ताे बताएका हुन् ।

‘दीपेन्द्र हाम्रा लागि महत्वपूर्ण खेलाडी हुन्। हामीले हरेक स्रोतहरु लगाइरहेका छौं । हरेक विशेषज्ञहरुले दिपेन्द्रको लागि के ठिक हुन्छ सबै थोक गरिरहेका छन्,’ उनले भने, ‘हामीले दिपेन्द्रको करिअरको बारेमा पनि सोच्नुपर्छ । हामी सामुहिक छलफलमै छौं ।’

तर दिपेन्द्रले भोलि शुक्रबार हुने यूएईविरुद्धको सेमिफाइनल खेल खेल्ने नखेल्ने बारेमा केही थाहा नभएको देसाइले बताए ।

दीपेन्द्र यसअघि सिंगापुरविरुद्धको खेलअघि घाइते भएका थिए । सोही दिन उनलाई उपचारका लागि मेडिसिटी अस्पताल पुर्‍याइएको थियो । उनको गोलीगाँठोमा चोट लागेको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ३ : १४ बजे

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

छापा माध्यम बचाउ सुझाव कार्यदलले केपी ओलीलाई बुझायो ध्यानाकर्षणपत्र

काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध

न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन तयार

काठमाडौं । नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू

विपद्को पीडामा खल्लो बन्दै तीज

काठमाडौँ । सामान्यतया भदौ लागेसँगै नेपाली समाजमा तीजको रौनक छाउँथ्यो