१७ असार २०८३, बुधबार | July 2, 2026

मूलपानी, चितवन र विराटनगरको क्रिकेट रंगशालालाई राष्ट्रिय गौरबको आयोजनामा समेट्ने सरकारको निर्णय



काठमाडौं । सरकारले मूलपानी, चितवन र विराटनगरको क्रिकेट रंगशालालाई राष्ट्रिय गौरबको आयोजनामा समेट्ने सरकारको निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आज बिहीबार बसेको बैठकले निर्माणाधीन अवस्थामा रहेका तीनवटै रंगशालालाई राष्ट्रिय गौरबको आयोजनामा समावेश गरेर निर्माण पुरा गर्ने निर्णय गरेको हो ।

‘काठमाडौंको मुलपानी, चितवनको भरतपुर र मोरङको विराटनगर रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने मन्त्रिपरिषदबाट निर्णय भएको छ,’ सरकारका प्रवक्ता रेखा शर्माले बताइन । क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले क्रिकेट रंगशाला निर्माणलाई सरकारले प्राथमिकतामा राखेको मन्त्री शर्माले बताइन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  १ : ४२ बजे

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)