२० मंसिर २०८२, शनिबार | December 6, 2025

वेस्टर्न युनियनको “दशैँमा १० गुणा” को विजयता होमादेबी पाण्डे



बुटवल । वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुबीच दसैँ लक्षित “दसैँमा १० गुणा” अभियानको विजेता होमादेबी पाण्डे बनेकी छिन । वेस्टर्न युनियनका सुपर एजेन्टहरू, एटीटी रेमिट, सिजी फिन्को, डिजिटेक, हुलास रेमिटेन्स, माया रेमिट, नबिल बैङ्क र सूर्य रेमिटका प्रतिनिधिहरूका बीच काठमाडौँमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको हो ।

विजेता पाण्डेले बम्पर लक्की ड्र मार्फत प्राप्त कारोबार रकमको दश गुणा रकम जितेकी छन् ।

नेपालमा सत्ताइस वर्षभन्दा बढी समयदेखि रेमिटेन्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले दसैँ, तिहार र छठलाई लक्षित गरी “दसैँमा १० गुणा”अभियान सुरु गरेको थियो । बम्परमा प्राप्त रकमको १० गुणा बाहेक, आठ हप्तासम्म ६४ भाग्यशाली ग्राहकहरूले कारोबार रकमको दुई गुणा जित्ने मौका पनि प्राप्त गरेका थिए ।

नेपालकै पहिलो रेमिटेन्स सेवा प्रदायक वेस्टर्न युनियन मनी ट्रान्सफरले नेपालीहरूलाई सन् १९९६ देखि विश्वका २०० भन्दा बढी देश र क्षेत्रहरूबाट पैसा प्राप्त गर्ने सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  १ : ३१ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय