काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले ८ वर्ष कैद सजाय पाएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले लामिछानेविरुद्ध बुधवार सजाय सुनाएका हुन् ।
इजलासले पीडित गौशला २६ लाई लामिछानेबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने आदेश पनि गरेको छ र
यसअघि ढकालकै इजलासले लामिछाने बलात्कार मुद्दामा दोषी भएको फैसला गरेको थियो ।



















प्रतिक्रिया