३ असार २०८३, बुधबार | June 17, 2026

ऋणीलाई राहतः बैंकहरुले ऋण प्रवाह गर्दा ०.७५ प्रतिशत भन्दा बढी सेवा शुल्क लिन नपाउने



काठमाडौं । वाणिज्य बैंकहरुले ऋण प्रवाह गर्दा ०.७५ प्रतिशत भन्दा बढी सेवा शुल्क नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै वाणिज्य बैंकले ०.७५ प्रतिशत, विकास बैंकले १ प्रतिशत, फाइनान्स कम्पनीले १.२५ प्रतिशत र लघुवित्तले ०.५० प्रतिशतभन्दा बढी सेवा शुल्क नलिन भनेको हो ।

अब ग्राहकहरुले ऋण लिँदा वा ऋण नविकरण गर्दा ०.७५ प्रतिशत मात्र सेवा शुल्क तिरे हुने भएको छ । यसअघि बैंकहरुले १ प्रतिशत भन्दा बढी  सेवा शुल्क लिँदै आएका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ७ : ४४ बजे

एल–निनो असर : भित्रिएन मनसुन, सुक्खाको चिन्ता, खडेरीको डर

काठमाडौँ । सामान्यतया जुन १३ मा नेपाल भित्रिने मनसुन यस

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

बेइजिङ । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिपसिकले पहिलो कोष सङ्कलन

‘लुम्बिनी घोषणा पत्र-२०८३’ जारी गर्दै सकियो, विशेषाधिकार समितिको प्रथम राष्ट्रिय सम्मेलन

दाङ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिका

राष्ट्र बैंकद्वारा ४५ अर्बको निक्षेप सङ्कलन आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ४५