५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

गैँडाको आक्रमणबाट नवलपुरमा बाख्रा चराउन गएकी महिला घाइते



नवलपरासी । गैँडाको आक्रमणमा परि पूर्वी नवलपरासीमा एक जना महिला घाइते भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज दिउँसो साढे २ बजेतिर देवचुली १० पृथ्वीनगर लोकाहा खोला किनारमा देवचुली-१० पृथ्वीनगरकी ६० बर्षीया महिला ठगिसरा सुनारी मगरलाई गैँडाले आक्रमण गरेको हो ।

उनी बाख्रा चराउन जंगल गएको बेला गैँडाले आक्रमण गरेको हो । उनको ढाड, बाँया गाला, दाँया खुट्टा र दुवै पाखुरामा चोट लागेको छ । घाइते सुनारी मगरको अवस्था मध्यम रहेको र उनको दलदले स्थित देवचुली अस्पतालमा उपचार भईरहेको छ ।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको र उक्त वन क्षेत्रमा प्रहरी टोली वन कार्यालयका कर्मचारी खटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ४ : ४५ बजे

नेकपा (संयुक्त)द्वारा घोषणापत्र सार्वजनिक, विदेशी सहयोगमा निर्भरता अन्त्य गर्ने (पूर्णपाठसहित)

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी ९संयुक्त०ले आफ्नो

लुम्बिनी प्रादेशिक अस्पतालमा वक्तृत्वकला प्रतियोगिता

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मंगलबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न

राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा

अतिवाद र आचारसंहिता उल्लङ्घनप्रति नेकपा असन्तुष्ट, स्वच्छ र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले स्वच्छ, निष्पक्ष र भयमुक्त

काठमाडौंमा बढ्दै छ वायु प्रदूषण, सचेत रहन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ । सोमबार