४ भदौ २०८३, बिहिबार | August 20, 2026

क्यानडाविरुद्ध अनिल शाहको दुई खेलमा दुई अर्धशतक



काठमाडौं । क्रिकेटर अनिल शाहले क्यानडाविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको नेपालका लागि ओपनिंग गर्दै अनिलले ५१ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । यस सिरिजमा उनको यो लगातार दोस्रो अर्धशतक हो ।

यसअघि दोस्रो खेलमा पनि उनले अर्धशतक बनाएका थिए ।

त्यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पनि उनको यो दोस्रो अर्धशतक हो ।

 

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  २ : ४८ बजे

अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन डिसी । अमेरिकी कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब

इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी

मुस्ताङ । चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एक

अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो कि संवैधानिक आयोग ? : अमरेशकुमार सिंह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियार

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

बाँके । बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक

संसदीय दलको विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका