२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

चरङ्गेमा खोलामा डुबेर नविन ओैधोगिक स्कुलमा अध्यनरत बिद्यार्थी सिलव रायमाझीको मृत्यु



बुटवल । चरंगेमा रहेको त्रिसुली खोलामा डुबेर एक किशोरको ज्यान गएको छ । रुपन्देहीको देवदह नगरपालिका वडा नं १० चरङ्गे स्थित त्रिसुली खोलामा डुवेर पाल्पाका सिलव रायमाझीको मृत्यु भएको हो ।

साथीहरू संग घुम्न गएका पाल्पाका रायमाझीको खोलामा डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले बताए । उनका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकीनगरमा बसेर बुटवलको नविन औद्योगिक कदरबहादुर रिता रायमाझी विद्यालयमा अध्ययन गर्दै आएका सिलव सहित ६ जना साथीहरू मिलेर चरंगे गएका थिए । खोलाको रहमा पौडी खेल्ने क्रममा डुबेर रायमाझीको मृत्यु भएको डीएसपी पण्डितले बताए ।

संगै गएका बिप्लव पुरीले भने पौडि खेलेर फर्किने क्रममा सरिरमा हिलो लागेको देखेपछि सिलव हिलो पखाल्न भन्दै पुनः खोलामा गएको र त्यहीक्रममा डुबेको बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ६ : ४१ बजे

पार्टी फुटले सरकारलाई कुनै असर गर्दैन : उपप्रधानमन्त्री  यादव

भक्तपुर । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले जनता

कोशी प्रदेशको बजेट अधिवेशन आह्वान

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको पाँचौं

रवि लामिछानेको बचाउमा ओली, कांग्रेसले छुद्र राजनीति गर्यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री रवि

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण

लुम्बिनी । ‘कुस्ती’को जन्म छ, तर व्यवस्थापन छैन, पहलवान जोगेन्द्र