७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

बालकोटमा एमाले सचिवालयको बैठक जारी



काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक बसिरहेको छ । बिहान ७ बजेदेखि अध्यक्ष केपी शर्मा ओलीको निवास, बालकोटमा बैठक बसिरहेको हो ।

केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार पछिल्लो राजनीतिक घटनाक्रममा बैठक केन्द्रीत रहेको छ ।

यसअघि, आइतबार एमाले अध्यक्ष ओली महासचिव शंकर पोखरेललाई साथमा लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटमा संक्रमणकालनी न्यायसम्बन्धी विधेयकबारे छलफल भएको थियो ।

ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच हिजो बिहान पनि छलफल भएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ८ : ०९ बजे

मतदातालाई विष्णु पौडेलको हस्तलिखित पत्र : विकास-समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नं.

सांसदको काम भनेको नीति बनाउने हो, विकासको नाममा आश्वासन बाँड्ने होइन : उम्मेदवार कोइराला

नेपालगन्ज । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली

राजनीतिक स्थिरता र सुशासनका लागि परिपक्व नेतृत्व आवश्यक : उपसभापति शर्मा

धरान । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको राजनीतिक अस्थिरता,

सर्लाहीमा गोली लागेर एक बालक घाइते

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक

कर्णालीको भाषा, संस्कृति र पहिचान संरक्षण गर्ने बालेन साहको घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले कर्णाली