५ श्रावण २०८३, मंगलबार | July 21, 2026

नयाँ सत्ता समीकरणको बाछिटा : गण्डकीमा माओवादीका २ मन्त्री बर्खास्त



पोखरा। केन्द्रीय सत्ता गठबन्धनमा आएको फेरबदलको बाछिटा प्रदेशमा देखिन थालेको छ ।

काठमाडौंमा कांग्रेससँग सत्ता सहकार्य समाप्त गरेको भोलिपल्टै गण्डकीमा माओवादीका दुई मन्त्री बर्खास्त भएका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादीबाट मन्त्री बनेका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई आज बर्खास्त गरेका हुन् ।

गत वैशाख १५ गते सिम्खडा मन्त्री बनेकी थिइन भने जुग्जाली वैशाख २९ गते मन्त्री नियुक्त भएका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ११ : ०९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं